2082 General
Parties
पूर्वप्रधानमन्त्री नेपालले रौतहटबाट गरे मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 6:19 AM
57 views
चन्द्रपुर । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् ।४ ओटा निर्वाचन क्षेत्र रहेको रौतहटमा २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

parties
election 2082