ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

पूर्वप्रधानमन्त्री नेपालले रौतहटबाट गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 6:19 AM 54 views
चन्द्रपुर । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् ।४ ओटा निर्वाचन क्षेत्र रहेको रौतहटमा २७७  मतदानस्थल र ५४१ वटा मतदान केन्द्र छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

parties election 2082