2082 General
Candidates
उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले गरे मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 8:27 AM
56 views
काठमाडौँ । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।उनले सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । यो निर्वाचन क्षेत्रमा ६४ हजार ४७९ मतदाता रहेका छन् ।

candidates
election 2082