ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 7:13 AM 56 views
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । उनले झापाको हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गरेका हुन् ।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान भइरहेको छ । 

parties election 2082