2082 General
Candidates
अन्नपूर्ण स्कुलमा पुगेर बालेनले गरे मतदान,लगत्तै झापा जाने
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 8:03 AM
59 views
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् । बालेनले बिहान साढे सात बजे मतदान गरेका हुन । उनी मतदान गरेर आफनो उम्मेदवारी भएको निर्वाचन क्षेत्र झापा–५ मा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । झापा क्षेत्र नम्बर ५ […]
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् ।
बालेनले बिहान साढे सात बजे मतदान गरेका हुन । उनी मतदान गरेर आफनो उम्मेदवारी भएको निर्वाचन क्षेत्र झापा–५ मा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा उत्रिएका साहले आफूलाई भोट हाल्न पाउँदैनन् ।
candidates
election 2082