ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
पूर्वअर्थमन्त्री डा. महतले नुवाकोटबाट गरे मतदान
2082 General Candidates Update

पूर्वअर्थमन्त्री डा. महतले नुवाकोटबाट गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 8:49 AM 66 views
<p>नुवाकोट । पूर्व अर्थ मन्त्री एवम् नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. प्रकाश शरण महतले मतदान गरेका छन् । उनले नुवाकोट पञ्चकन्या–२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । मतदानपछि उनले भनेका छन्- &#8220;आज आफ्नो अमूल्य मताधिकार प्रयोग गरेँ। मतदान केवल अधिकार मात्र होइन, यो हाम्रो लोकतन्त्रप्रतिको कर्तव्य [&#8230;]</p> <p>The post पूर्वअर्थमन्त्री डा. महतले नुवाकोटबाट गरे मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय ...

नुवाकोट । पूर्व अर्थ मन्त्री एवम् नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. प्रकाश शरण महतले मतदान गरेका छन् । उनले नुवाकोट पञ्चकन्या–२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

मतदानपछि उनले भनेका छन्- “आज आफ्नो अमूल्य मताधिकार प्रयोग गरेँ। मतदान केवल अधिकार मात्र होइन, यो हाम्रो लोकतन्त्रप्रतिको कर्तव्य पनि हो। सचेत नागरिकका रूपमा सबैले मतदान गरेर आफ्नो आवाज व्यक्त गरौँ।”

The post पूर्वअर्थमन्त्री डा. महतले नुवाकोटबाट गरे मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082