ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कांग्रेस सभापति थापाद्वारा मैतीदेवी मन्दिर बुथबाट मतदान
2082 General Candidates Update

कांग्रेस सभापति थापाद्वारा मैतीदेवी मन्दिर बुथबाट मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 9:24 AM 59 views
<p>नेपाली कांग्रेस सभापति गगनकुमार थापाद्वारा मैतीदेवी मन्दिर बुथबाट मतदान गरेका छन् । ९ बजे मतदानस्थलमा पुगेका थापालाई सञ्चारकर्मीहरुले घेरेका थिए । मतदानअघि उनले कुनै प्रतिक्रिया दिएनन । सभापति थापाको उम्मेदवारी सर्लाही–४ मा छ । मतदानपश्चात उनी आफ्नो निर्वाचन क्षेत्र पुग्ने बताइएको छ ।</p> <p>The post कांग्रेस सभापति थापाद्वारा मैतीदेवी मन्दिर बुथबाट मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online ...

नेपाली कांग्रेस सभापति गगनकुमार थापाद्वारा मैतीदेवी मन्दिर बुथबाट मतदान गरेका छन् । ९ बजे मतदानस्थलमा पुगेका थापालाई सञ्चारकर्मीहरुले घेरेका थिए । मतदानअघि उनले कुनै प्रतिक्रिया दिएनन । सभापति थापाको उम्मेदवारी सर्लाही–४ मा छ । मतदानपश्चात उनी आफ्नो निर्वाचन क्षेत्र पुग्ने बताइएको छ ।

The post कांग्रेस सभापति थापाद्वारा मैतीदेवी मन्दिर बुथबाट मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082